पशु चौपायामा लम्पी स्किन रोग
दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पशु चौपायामा देखिएको लम्पी स्किन रोग । पशुमा उक्त रोग बढ्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन ।
तस्बिर : गणेश सिंह धामी/रासस
