तरकारी तथा फलफूलको आजको मूल्य :अकबरे खुर्सानी प्रतिकेजी रु.३२५,गुन्दुक रु.२७५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी औसत मूल्य ५५,च्याउ(कन्य)को प्रतिकेजी मूल्य १००,कुरीलो प्रतिकेजी ३२५,काउली स्थानिय प्रतिकेजी मूल्य ६६,आलु रातो ३५ कायम भइ कारोबार भइरहेको छ ।

समितिका अनुसार अनार प्रतिकेजी २६५,आँप(दसहरी) २३५ रुपैयाँ,किवि ४५० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?