तरकारी तथा फलफूलको आजको मूल्य :अदुवा प्रतिकेजी रु.२९०,किवि रु.४५०

कृषि तथा पशुपालन व्यवसाय

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी औसत मूल्य ५५,च्याउ(कन्य)को प्रतिकेजी मूल्य १६३.३३,कुरीलो प्रतिकेजी ३७५,काउली स्थानिय प्रतिकेजी मूल्य ६५,आलु रातो ३५.३३ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी मटरकोशा १३५ रुपैयाँ,मेथीको साग प्रतिकेजी ११५ रुपैयाँ ,न्यूरो ७५ रुपैयाँ,ब्रोकाउली प्रतिकेजी ७५ रुपैयाँ ,पुदीना प्रतिकेजी १८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अनार प्रतिकेजी २६५,आँप(दसहरी) २३५ रुपैयाँ,किवि ४५० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments