तरकारी तथा फलफूलको आजको मूल्य : गाजर प्रतिकेजी रु.६५, मटरकोशा रु.१४०

तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी औसत मूल्य ५५,भिण्डीको प्रतिकेजी मूल्य ५५,कुरीलो प्रतिकेजी २८३.३३,काउली स्थानिय प्रतिकेजी मूल्य ७५,आलु रातो ३६.५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी मटरकोशा १४० रुपैयाँ,मेथीको साग प्रतिकेजी ११६.६७ रुपैयाँ ,न्यूरो ७६.६७ रुपैयाँ,ब्रोकाउली प्रतिकेजी ७५ रुपैयाँ ,अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अनार प्रतिकेजी २६५,आँप(दसहरी) २३५ रुपैयाँ,किवि ४५० रुपैयाँ, हरियो खुर्सानी अकबरे २२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments