गोलभेँडाको पात खाने कीराको प्रकोप
जिल्लाको भानु नगरपालिका–४ स्थित खातिथोकमा व्यावसायिक रुपमा गरिएको गोलभेँडा खेतीको पात खाने कीराको प्रकोपबाट हैरानी भएपछि स्थलगत अवलोकन गर्दै कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी । गोलभेँडाको पात खाने कीरा प्रकोपबाट त्यसक्षेत्रका व्यावसायिक कृषक मारमा परेका छन् ।
तस्बीर:सानेबहादुर नेपाली/रासस
