पाक्ने तयारीमा चैते धान
भजनीका किसानले लगाएको चैते धान पाक्ने तयारीमा । भजनीका अधिकांश किसानले चैत धान रोप्ने गरेका छन् । बर्खायाममा अधिकांश क्षेत्र डुबानमा पर्ने भएका कारण त्यस क्षेत्रका किसानको चैते धानको आकर्षण बढ्दै गएको छ ।
तस्बिर:भेषराज बस्नेत/रासस
