लोकल बन्दा प्रतिकेजी रू १०,मुडे आलु ४०,स्कूस ६०,न्यूरो ७०,तामा ९०,दसहरी आँप १००,छ्यापी १३०

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १६० रुपैयाँ,चमसूरको साग रू ११०,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १००,अदुवा प्रतिकेजी २२० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा(रहु) ३१५,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?