मकैको खोस्टाबाट बनाइएका झोला र टोपी

तनहुँ जिल्लाको व्यास नगरपालिकाका महिला उद्यमीहरुले मकैको खोस्टाबाट बनाएका आकर्षक झोला र टोपी । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३४औँ स्थापना दिवसको अवसरमा बुधबार महिला उद्यमी समिति तनहुँले आयोजना गरेको कार्यक्रममा प्रदर्शनमा ल्याएका हुन् ।

तस्बीर : सानेबहादुर नेपाली/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?