लोकल बन्दा प्रतिकेजी रू १०,गोलभेडा सानो ८,मूला १५,तितो करेला ३०,घिरौला ४०,बरेला ९०

कालिमाटी फलफूल तथा तरकारी बजार

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रुपैयाँ,चमसूरको साग रू १००,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो ११०,अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८० रुपैयाँ,किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,ताजा माछा(रहु) ३२०,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?