रातो बन्दा प्रतिकेजी ६०,आँप ७०,कागती १६०,बकूला १४०,गुन्दुक २५०,हरियो धनिया २५०

आजको मूल्य : रातो बन्दा

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १६० रुपैयाँ,चमसूरको साग रू १००,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८०रुपैयाँ,किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५०रुपैयाँ,रहु माछा ३१५,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?