लोकल गोलभेडा प्रतिकेजी रू ७,बन्दा १०,लोकल मूला १२,भन्टा ३०,मकै बोडी ४०,स्कूस ५०,न्यूरो ७०

तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ७०,कागती १५० रुपैयाँ,चमसूरको साग रू १००,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८०रुपैयाँ,किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५,ताजा माछा(मुंगरी) रू ३२०रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?