विद्यार्थीलाई प्रयोगात्मक ज्ञान
बाली विज्ञान विषय समेत अध्ययन हुँदै आएको झापाको कमल गाउँपालिका – ७ स्थित सरस्वती माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालय परिसरमा निर्माण गरिएको ‘हाइटेक’ नर्सरी ।
यहाँ अध्ययनरत विद्यार्थीले प्रयोगात्मक शिक्षण विधिमा सहभागीता जनाउँदै करिब ४० हजार विरुवा उत्पादन गरेर गाउँपालिकावासीलाई वितरण गरेको विद्यालयका प्रधानाध्यापक रुकमान लावतीले जानकारी दिनुभयो ।
तस्बिर : सुरेन्द्र भण्डारी/रासस
