माछा,फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्
| काठमाडौं जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००, मटरकोशा प्रतिकेजी मूल्य १५०,घिउ सिमी राजमा ९०,कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी मूल्य ४०, आलु रातो ४०, भारतीय गोलभेडा ठूलो ४०,टनेल गोलभेडा सानो ६,लौका ५० कायम भइ कारोबार भइरहेको छ । |
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , ब्रोकाउली ७०, कागती १५० रुपैयाँ, चमसूरको साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ७०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १८० रुपैयाँ,रहु माछा ३१०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, भारतीय लीच्ची २५०, लोकल लीच्ची १२०, खु्र्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २३०, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
