माछा,फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्

कालिमाटी फलफूल तथा तरकारी बजार

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ९०, कागती १५० रुपैयाँ,तोरीको साग  रू ३०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १२०, अनार ४०० रुपैयाँ, किवि.७०० रुपैयाँ, अंगुर कालो ५५०,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनिया ९०, लोकल लीच्ची १००, खु्र्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २००, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?