अनुदानमा कृषि यन्त्र वितरण
सुनसरीको इनरुवामा ५० प्रतिशत अनुदानमा किसानलाई कृषि यन्त्र वितरण गर्दै प्रदेशसभा सदस्य रामप्रसाद मेहता ।
धान बाली प्रबद्र्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र सुनसरीको सहयोगमा राधाकृष्ण बहुमुखी सहकारी संस्थाले शनिबार रु ३० लाख २० हजार बराबरको कृषि यन्त्र वितरण गरेको हो ।

तस्बिर :नवीन गड्तौला/रासस
