आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

कालिमाटी फलफूल तथा तरकारी बजार

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ , बन्दा लोकल १०, ब्रोकाउली ९०, कागती १४० रुपैयाँ, भिण्डी रू ९०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,नासपाती ८०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ९०, हरियो धनिया ९०, लोकल लीच्ची १४०, खु्र्सानी सुकेको ४५०, लसुन १९०, चाइनिज लसुन २४०,रुख कटहर ४०, भेडे खु्र्सानी ६० मा कारोबार भइरहेको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments