किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र
किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र प्रदान गर्दै सुनसरीको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी ।
लामो समयदेखि तरकारी खेती गर्दै आएका सक्रिय कृषकलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यक्रमअन्तर्गत कृषियन्त्र हस्तान्तरण गरिएको अध्यक्ष अन्सारीले जानकारी दिए ।
तस्बिर: नवीन गड्तौला/रासस