नासपाती खादा स्वास्थ्यमा पुर्याउछ यति धेरै फाइदा जानिराखौ

नासपाती खादा स्वास्थ्यमा पुर्याउछ यति धेरै फाइदा जानिराखौ ||Health and Nutrition Benefits of Pears||

काठमाडौं: वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले नास्पातीको नियमित सेवनबारे फाइदाहरु सार्वजनिक गरेका छन् । उनकाअनुसार नासपातीको प्रयोगले फाइवर कोलेस्ट्रोल घटाउने, क्यालोरी कम र प्रशस्त फाइवरले गर्दा मधुमेहलाई पनि उपयोगी हुनेछ ।

यस्तै, नास्पातीले पाचन प्रक्रियामा सुधार तथा रोग निरोधक क्षमतालाई बलियो बनाउने पनि डा. अनिलको भनाई छ । यस्तै, नास्पातीले एन्टि–अक्सिडेन्टले क्यान्सर र अन्य दीर्घरोगको सम्भावनालाई घटाउँछ ।

प्रशस्त मात्रामा भिटानमिन के, सी पाईन्छ जसले छालालाई राम्रो गर्छ । कप्पर, आइरन आदि खनिज पाईनाले जसले रक्त अल्पतालाई फाईदा पुर्याउनेदेखि उच्चरक्तचाप, मुटुरोगको जोखिम पनि घटाउछ ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments