टनेल गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ७५,भटमासकोशा ८०,कागती १३०,कन्य च्याउ १५०,आँप २००

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ७५,घिउ सिमी लोकल ४०,काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ , आलु रातो ४८,मुडे आलु रातो ४०,भारतीय आलु रातो ३५,भारतीय प्याज सुकेको ५४,लौका ५०,हरियो फर्सी ७०,घिरौला २५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाजर १००,बन्दा लोकल १५, मूला रातो ५०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ६०,तितो करेला ३०,ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी रू ४०,पिंडालू ६०,न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ९०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||

समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०,केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४५०,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप २००,लप्सी ६०,हरियो धनिया १५०,लसुन हरियो १२०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २३०, चाइनिज लसुन २६०,रुख कटहर ३०, छ्यापी सुकेको २२०,भेडे खु्र्सानी ५० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?