८ वर्षमा सम्पन्न हुनुपर्ने सिक्टा सिँचाइ १८ वर्ष बित्दा पनि अधुरै

बाँके : बाँकेमा सुरु भएको आयोजना सिक्टा सिचाइमा १८ वर्षमा १८ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको देखिएको छ । आठ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १८ वर्ष बित्दा पनि अझै अधुरै छ ।

आयोजनाको लागत ५२ अर्ब ६४ करोड पुग्ने अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि बाँकेका १७ हजार घरधुरीका ४ लाख कृषक लाभान्वित हुने भनिएको छ । पूर्वी नहरको ८६ प्रतिशत निर्माण सम्पन्न भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments