बाढीले धानबालीमा क्षति
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित खेतमा रोपेको धानबालीमा अनौखी खोलाको बाढी पसेर पुरयाएको क्षतिबारे जानकारी दिँदै किसान । दुई दिनअघि खोलामा आएको बाढी खेतमा पसेर ६ परिवारको झण्डै डेढ विघा जमिनमा लगाएको धानबाली बालुवाले पुरिदिएको हो ।
