रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ,शरीफा २५०,अदुवा २६०,आभोकाडो ३५०,किवि ७००

आजको मूल्य : रातो बन्दा

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ११०, टनेल गोलभेडा सानो ७०,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ५०,मुडे आलु रातो ४८,भारतीय आलु रातो ३५,भारतीय प्याज सुकेको ७५,लौका ७०,हरियो फर्सी रू ७०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today || krishi

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ३५, गाजर ११०, मूला सेतो ७०,भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०,मकै बोडी ८०, टाटे सिमी ८०,तितो करेला ७०,ब्रोकाउली १५०, कागती १३० रुपैयाँ, भिण्डी रू ७०,न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४००,केरा दर्जन १३०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो ३५० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया ३५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २१०, चाइनिज लसुन २४०,लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खु्र्सानी ७०,फूजी स्याउ ३५०,अम्बा ३००,जुनार ३२०,तोफु ११०,पिंडालू ६०,तामा १००,कन्य च्याउ २००,तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?