फेरी घट्न थाल्यो गोलभेडाको मूल्य, यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ७०, भारतीय ठूलो गोलभेडा ७५,गोलभेडा सानो भारतीय ६५,टनेल गोलभेडा सानो ६५, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी १०० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ५०,घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।
आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ७०, गाजर १३०, मूला सेतो ९०,मूला रातो ७०,भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०,टाटे सिमी ८०,तितो करेला ९०,ब्रोकाउली ३००, कागती १५० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ ,लोकल काक्रो १००,अदुवा प्रतिकेजी १८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १४०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४५०,किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०,मुंगरी माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ७०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,गुन्दुक प्रतिकेजी २८०,भारतीय प्याज सुकेको ७२,लसुन हरियो २५०, रुख कटहर ६०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी १००,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ६०,कन्य च्याउ १८०,तने बोडी प्रतिकेजी ६० मा कारोबार भइरहेको छ ।
