हावाहुरीले मकै बाली सखाप
हावाहुरीले भेरी नगरपालिका–११ जगतीपुरमा लगाएको मकै बाली क्षति पुर्याएपछि किसानहरू समस्यामा ।
यहाँको मुख्यबाली नै मकै हो ।
