रातो बन्दा प्रतिकेजी २०० मा करोबार, यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

आजको मूल्य : रातो बन्दा

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ४०, भारतीय ठूलो गोलभेडा ४०,भारतीय गोलभेडा सानो ३५,टनेल गोलभेडा सानो ४०, लोकल गोलभेडा सानो रू ४०,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ , आलु रातो ५६,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ५०,घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ७०, गाजर १३०, मूला सेतो ९०,मूला रातो १००,भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०,मकै बोडी ९०,टाटे सिमी ८०,तितो करेला ८०,ब्रोकाउली २५०, कागती १८० रुपैयाँ, भिण्डी रू ५०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४५०,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३५०, छडी माछा २४०,मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया २००,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७०,लसुन हरियो २८०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ११०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला १२०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ६०,कन्य च्याउ १८०,तने बोडी प्रतिकेजी ६० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?