रोग लागेर सुकेका केराका बोट !
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा कृषकले गरेको केराखेतीमा रोग लागेर सुकेका केराका बोट । यहाँका १३ जना कृषकले व्यावसायिक केरा खेती गरेका छन् ।