घरमा भण्डारण गरेर राखेको आलु
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा घरमा भण्डारण गरेर राखेको आलु देखाउँदै स्थानीय कृषक । व्यवसायिक रुपमा आलु खेती हुँदै आएको यस क्षेत्रमा आलु बिक्री नभएपछि घरमै भण्डारण गरेर राखिएको छ ।