पानीबाट कुहाइएको जुट निकाल्दै किसान
शुक्लाफाँटा नगरपालिका–३ का किसान पानीबाट कुहाइएको जुट निकाल्दै । जुटबाट स्थानीय किसानले घरायसी प्रयोजनका लागि डोरी बनाउने गर्दछन् ।
हाल बजारमा प्लाष्टिकका डोरीहरु सहज रुपमा खरिद गर्न थालेपछि जुट खेती गर्ने किसान हराउँदै जान थालेका छन् ।
