सामुहिक रुपमा गरेको आलु खन्दै कृषक

मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले सामुहिक रुपमा गरेको आलु खन्दै । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?