व्यावसायिक केरा खेती

शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान मोहन रानाले गर्नुभएको केराखेती । रानाले ६ विगाह जमिनमा व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक रु २५ लाखबढी आम्दानी गर्दै आउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?