ह्वात्तै घट्यो घिउ सिमीको मुल्य,यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

गर्मीमा उपयोगी ६ तरकारी

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५२,गोलभेडा सानो लोकल रू ४५,भारतीय गोलभेडा ठूलो ४०,घिउ सिमी लोकल ६०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ ,आलु रातो ५५,मुडे आलु रातो ५४,भारतीय आलु रातो ३४,लौका ४०,हरियो फर्सी रू ४०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

आजको फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimatiRate

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २७० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १२०, मूला सेतो ४०,भन्टा डल्लो ४०,भन्टा लाम्चो २०,मकै बोडी ८०,टाटे सिमी ५०,तितो करेला ५०,ब्रोकाउली २५०, कागती २०० रुपैयाँ, भिण्डी रू ५०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३५० रुपैयाँ ,लोकल काक्रो ६०,अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४००,केरा दर्जन १५०,अनार ३८० रुपैयाँ, नासपाती ९०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि २५०,हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १००,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,मटरकोशा २५०,भारतीय प्याज सुकेको ७४,लसुन हरियो २५०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ९०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,पुदीना प्रतिकेजी ५००,अमला ६०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ७०,निबुवा ५०,बरेला ११०,कन्य च्याउ ९०,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?