पहेंलपुर भएर पाकेको धानबाली

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहस्थित खेतमा पहेंलपुर भएर पाकेको धानबाली । यस वर्ष समयमै वर्षा भएकाले धान उत्पादन बढ्ने किसानको अनुमान छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?