कृषि विश्वविद्यालय रामपुरबाट इजरायल गएका १ सय १९ विद्यार्थी हालसम्म सुरक्षित

चितवन:कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट कृषि कार्य अध्ययन कार्यक्रम मार्फत इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको विश्वविद्यालयले जानकारी दिएको छ।

कृषि विश्वविद्यालय रजिष्ट्रारको कार्यालय रामपुरले आज एक विज्ञप्ती जारी गर्दै यहाँबाट सन् २०२२ र २०२३ मा गएका सम्पूर्ण विद्यार्थी सकुसल रहेको जानकारी गराएको हो। शनिबारदेखि इजरायलमा आतंकारी हमला भइरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?