ह्वात्तै बढ्यो काउलीको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ४०,टनेल गोलभेडा सानो ३०,गोलभेडा सानो लोकल रू २५,भारतीय गोलभेडा ठूलो ३२,घिउ सिमी लोकल ५०,काउली स्थानिय प्रतिकेजी ११० रुपैयाँ ,आलु रातो ६०,मुडे आलु रातो ४२,भारतीय आलु रातो ३८,लौका ६०,हरियो फर्सी रू ५०,घिरौला ९० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ६०, लोकल गाजर ११०, मूला सेतो २५,भन्टा डल्लो ५०,भन्टा लाम्चो २५,मकै बोडी ८०,टाटे सिमी ७०,तितो करेला ६०,ब्रोकाउली १२०, कागती १५० रुपैयाँ, भिण्डी रू ८०,न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १८० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १४०,अनार ३५० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि २००,हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३७०, छडी माछा २४०,बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०,परवर ६०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७८,मटरकोशा २५०,लसुन हरियो २८०,छ्यापी सुकेको १८०,भेडे खु्र्सानी १५०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा ८०,मौसम १२०,जुनार ३२०,भारतीय सुन्तला १४०,पुदीना प्रतिकेजी ४५०,अमला ६०,तोफु १२०,पिंडालू ६०,तरुल १४०,तामा ९०,चुकुन्दर ७०,निबुवा ४०,बरेला ७०,रुख टमाटर १२०,स्कूस १०,कन्य च्याउ १३०,तने बोडी प्रतिकेजी ९० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?