मखमली फूल टिप्दै

भक्तपुर:

सूर्यविनायक नपा–७ गुण्डुमा म्हःपूजा तथा  भाइटीकालाई नभई नहुने मखमली फूल टिप्दै स्थानीय कृषक महिला ।

आफ्नो खेतमा लगाएको व्यावसायिक मखमली फूल अहिले टिपेर माला उनेर राख्ने र तिहारमा बेच्न गरिन्छ । एक मालाको २५-३० रूपैयामा बिक्री हुने बताइएको छ ।यहाँको अधिकांस किसानले यस फूलको खेती गर्ने गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?