भण्डारण गरेर राखेको आलु

भोजपुर टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान सन्तोष विष्टले भण्डारण गरेर राखेको आलु । गत वर्ष प्रतिकेजी रु ५० मा बिक्री भएको आलु यसवर्ष प्रतिकेजी रु २५ देखि रु २८ मा बिक्री गर्नपर्ने अवस्था आएपछि आलुको भाउ नआएकोमा किसान चिन्तित छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?