सुकाएर राखिएको चौँरी गाईको छुर्पी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ स्थित माथिल्लो फेदीमा सुकाएर राखिएको चौँरी गाईको छुर्पी । प्रतिकेजी छुर्पी रु एक हजार ४०० मा यहाँ खरिद बिक्री हुँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?