व्यावसायिक फूलखेती
चितवनको कालिका नगरपालिका-२ मा व्यावसायिक रुपमा लगाइएको सयपत्री फूलखेती । शिक्षक पेसा त्यागेर अमित बास्तोलाले तीन बिघामा व्यावसायिक रुपमा फूलखेती गर्नुभएको छ ।