कुखुराको खोरमा बस्दै भूकम्पपीडित

जाजरकोट:जाजरकोटमा रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१  रिम्नामा घरहरु भत्किएपछि कुखुराको खोरमा बस्दै  भूकम्पपीडित ।तस्बिर : सुरेश आचार्य/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?