पाक्दै गरेको कोदो बाली

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित इन्द्रपुर खानेपानी टङ्की छेउमा किसानले लगाएको कोदोखेती । तराईमा नगदे बालीको रूपमा विकास भएको कोदो खेतीबाट यहाँका किसान लाभान्वित हुने गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?