गुन्दुक प्रतिकेजी २५० मा कारोबार,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६०,टनेल गोलभेडा सानो ३५,गोलभेडा सानो लोकल रू ३०,भारतीय गोलभेडा ठूलो ५०,घिउ सिमी लोकल १५,काउली स्थानिय प्रतिकेजी २५ रुपैयाँ ,आलु रातो ५५,भारतीय आलु रातो ३५,लौका २५,हरियो फर्सी रू १५,घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ४५, लोकल गाजर ५०,मूला सेतो १५,भन्टा डल्लो ५०,भन्टा लाम्चो २०,मकै बोडी ४०,टाटे सिमी ६०,तितो करेला ८०,ब्रोकाउली ५०, कागती १२० रुपैयाँ, भिण्डी रू ८०,रातो बन्दा १४०,लोकल काक्रो २०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी १२००,केरा दर्जन १६०,अनार ४०० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि १५०,हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३६०, छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया ८०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २६०,चाइनिज लसुन २५०,परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९५,मटरकोशा १२०,लसुन हरियो १८०,छ्यापी सुकेको १८०,भेडे खु्र्सानी ८०,नेपाली मेवा ६०,भारतीय मेवा ११०,फूजी स्याउ ३२०,अम्बा १५०,मौसम १२०,जुनार २२०,नेपाली सुन्तला   प्रतिकेजी ९०,भारतीय सुन्तला १००,पुदीना प्रतिकेजी ३५०,अमला ५५,तोफु १२०,पिंडालू ४०,तामा ९०,चुकुन्दर ७०,निबुवा ५०,बरेला २५,रुख टमाटर १००,स्कूस १०,बकूला ११०,कन्य च्याउ ६०,तने बोडी प्रतिकेजी ७० मा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments