आधुनिक मेसिनबाट धान झार्दै किसान
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -४ मसुरिखेतमा थ्रेसरको सहायताले धान झार्दै किसान ।आधुनिक मेसिनको प्रयोगबाट काम गर्दा जनशक्ति, खर्च कम लाग्नुका साथै छिटो, छरितो र सहज हुने किसान बताउँछन् ।
तस्बिरः सुरेश आचार्य/रासस
