माटो बिना हाइड्रोपोनिक्स विधिबाट गरिएको भेंडेखुर्सानी खेती (फोटोफिचर)
दाङ:दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी ।
अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ।


तस्बिर : कुलदीप न्यौपाने/रासस
