विद्यालयको जग्गामा व्यवसायीक केरा खेती

कञ्चनपुरको लालझाडी गाउँपालिका चाँन्देवस्थित रामेश्वर माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर गरिएको व्यवसायीक केरा खेती । केरा खेतीका लागि जग्गा भाडामा दिएर विद्यालयले निजी श्रोतका शिक्षकको तलब बेहोर्दै आएको छ ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु / रासस

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?