बढ्यो लोकल काक्रोको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६०,टनेल गोलभेडा सानो १५,गोलभेडा सानो लोकल रू १५,गोलभेडा ठूलो भारतीय ८०,घिउ सिमी लोकल ४०,काउली स्थानिय प्रतिकेजी १५ रुपैयाँ,आलु रातो ४५,लौका ५०,हरियो फर्सी २०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,बन्दा लोकल ३०, लोकल गाजर ४०,मूला सेतो १०,भन्टा डल्लो ३०,भन्टा लाम्चो २०,टाटे सिमी ५०,तितो करेला ६०,ब्रोकाउली ४०,कागती १२० रुपैयाँ, भिण्डी रू १००,रातो बन्दा १५०,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ६००,केरा दर्जन १४०,अनार ३५० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,किवि २००,हरियो खुर्सानी अकबरे २८० रुपैयाँ,रहु माछा ३६०,छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया ५०,खु्र्सानी सुकेको ४८०,नेपाली सुकेको लसुन २८०,चाइनिज लसुन २६०,परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको १४०,मटरकोशा ९०,लसुन हरियो १००,सखरखण्ड ५०,भेडे खु्र्सानी ७०,पिंडालू ५०,तरुल ७०,नेपाली मेवा ७०,भारतीय मेवा ८०,फूजी स्याउ ३२०,अम्बा १२०,मौसम १४०,जुनार २४०,स्ट्रबेरी ४००,नेपाली सुन्तला १००,तरबुजा ६०,तोफु १२०,चुकुन्दर ७०,निबुवा ५०,तामा ९०,स्कूस १०,बरेला ३०,बकूला ७०,कन्य च्याउ १४०,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments