बिक्रीका लागि राखिएको सुन्तला

स्याङ्जाको पुतलीबजार नगरपालिकाको मायाटारीस्थित सिद्धार्थ राजमार्गको किनारमा बिक्रीका लागि राखिएको सुन्तला । जिल्लामा उत्पादन भएको कुल सुन्तलामध्ये राजमार्गका छेउछाउबाट नै करिब १० प्रतिशत बिक्री हुने गरेको छ ।

तस्विर : तोलाकान्त बगाले/रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments