कटन क्याण्डीमा अखाद्य रंगको प्रयोग, स्वास्थ्यका लागि हानिकारक

काठमाडौं:खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा सहजै उपलब्ध हुने कटन क्याण्डीमा अखाद्य रंग प्रयोग हुने गरेकाले यसलाई नखान आग्रह गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सुचना सार्वजनिक गर्दै खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग ‘रोडामाइन बी’ प्रयोग भएको पाइएकाले यसलाई नखान आग्रह गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?