भारतीय गोलभेडा उच्च मुल्यमा करोबार हुँदा नेपाली गोलभेडाको मुल्य न्युन

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।      

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ८० रुपैयाँ,तराई गोलभेडा सानो ४०,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी २० रुपैयाँ,आलु रातो २८,भारतीय आलु रातो २८,लौका ५०,हरियो फर्सी ७० रुपैयाँ,घिरौला ८० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,बन्दा लोकल ३० रुपैयाँ,लोकल गाजर २५ रुपैयाँ,मूला सेतो १० रुपैयाँ,भन्टा लाम्चो ६० रुपैयाँ,टाटे सिमी ७०,तितो करेला १०० रुपैयाँ,ब्रोकाउली ४०,कागती २२० रुपैयाँ, भिण्डी १०० रुपैयाँ,रातो बन्दा ५० रुपैयाँ,लोकल काक्रो १३० रुपैयाँ,अदुवा प्रतिकेजी २२० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी १५०० रुपैयाँ,केरा दर्जन १२० रुपैयाँ,अनार २५० रुपैयाँ,कालो अंगुर २०० रुपैयाँ,आभोकाडो ३०० रुपैयाँ,किवि ३०० रुपैयाँ,हरियो खुर्सानी माछे ७० रुपैयाँ,रहु माछा ३५०,छडी माछा २५०,बचुवा माछा २५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ९० रुपैयाँ,हरियो धनिया ९० रुपैयाँ,खु्र्सानी सुकेको ४६० रुपैयाँ,चाइनिज लसुन सुकेको ३२०,परवर २५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ६०,मटरकोशा ८०,लसुन हरियो १२०,सखरखण्ड प्रतिकेजी ६० रुपैयाँ,भेडे खु्र्सानी ९० रुपैयाँ,पिंडालू ६० रुपैयाँ,तरुल ६० रुपैयाँ,नेपाली मेवा ७० रुपैयाँ,भारतीय मेवा ८० रुपैयाँ,फूजी स्याउ ३२० रुपैयाँ,अम्बा १२० रुपैयाँ,मौसम १४० रुपैयाँ,जुनार २२०,स्ट्रबेरी ३००,नेपाली सुन्तला १३०,तरबुजा ६०,तोफु १५०,चुकुन्दर ७०,निबुवा ५०,तामा ९०,स्कूस ४०,बरेला ५०,बकूला ६०,पालूगो साग ६०,कन्य च्याउ १३० रुपैयाँ,रुख टमाटर प्रतिकेजी १००,पुदीना प्रतिकेजी ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?