भारतीय गोलभेडा उच्च मुल्यमा करोबार हुँदा नेपाली गोलभेडाको मुल्य न्युन

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।      

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ९० रुपैयाँ,तराई गोलभेडा सानो ३०,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी २५ रुपैयाँ,आलु रातो २८,भारतीय आलु रातो २८,लौका ४०,हरियो फर्सी डल्लो ७० रुपैयाँ,घिरौला प्रतिकेजी ९० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,बन्दा लोकल ३० रुपैयाँ,लोकल गाजर ४० रुपैयाँ,मूला सेतो १० रुपैयाँ,भन्टा लाम्चो ४० रुपैयाँ,टाटे सिमी ७०,तितो करेला १०० रुपैयाँ,ब्रोकाउली ४०,कागती २२० रुपैयाँ, भिण्डी १०० रुपैयाँ,रातो बन्दा ३० रुपैयाँ,लोकल काक्रो १८० रुपैयाँ,अदुवा प्रतिकेजी २२० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १२० रुपैयाँ,अनार २३० रुपैयाँ,कालो अंगुर २०० रुपैयाँ,आभोकाडो ३०० रुपैयाँ,किवि ३०० रुपैयाँ,हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३५०,छडी माछा २५०,बचुवा माछा २५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ९० रुपैयाँ,हरियो धनिया ७० रुपैयाँ,खु्र्सानी सुकेको ४५० रुपैयाँ,चाइनिज लसुन सुकेको ३५०,परवर २५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ६५,मटरकोशा ९०,लसुन हरियो १२०,सखरखण्ड प्रतिकेजी ७० रुपैयाँ,भेडे खु्र्सानी १०० रुपैयाँ,पिंडालू ७० रुपैयाँ,तरुल ६० रुपैयाँ,नेपाली मेवा ६० रुपैयाँ,भारतीय मेवा ८० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,अम्बा १२० रुपैयाँ,मौसम १३० रुपैयाँ,जुनार २००,स्ट्रबेरी ३००,नेपाली सुन्तला १५०,तरबुजा ६०,तोफु १४०,चुकुन्दर ७०,निबुवा ५०,तामा ९०,स्कूस ४०,बरेला ५०,बकूला ८०,पालूगो साग ७०,कन्य च्याउ १४० रुपैयाँ,रुख टमाटर प्रतिकेजी १३०,पुदीना प्रतिकेजी ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments