:पर्वतको कुश्मा नगरपालिका -१४ आर्थरडाँडाखर्कमा बाँझो रहेको खेतबारी खनजोत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुचिकृत भएका स्थानीय वेरोजगार युवा । नगरभित्र वर्षौदेखि बाँझो जमिन बढ्दै गएपछि नगरपालिकाले बाँझो रहेको खेतीयोग्य जमिन उपयोगमा ल्याउने नीति ल्याएको हो । ।